टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्छ – मन्त्री किराती

राजनीति

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी)केन्द्रका नेता सुदन किरातीले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने बताएका छन् । मंगलबार मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्ने बताए। निराशाको हुरी चलेको बेला आशा जगाउनुपर्ने भन्दै उनले भने, “हिजो जीवन त्याग्नुपर्ने अवस्था थियो, आज निजी स्वार्थलाई तिलाञ्जली दिए पुग्छ ।” उनले सरकारले काम गर्न सकिएन भनेर छुट पाउने अवस्था नरहेको पनि बताए । भ्र
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट