`

उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनित

Nepal One HD ४ फागुन २०७९ १६:५३
राजनीति

काठमाडौं / राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल मनोनित भएका छन् । 

राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई उपाध्यक्षमा मनोनयन गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले न्युज कारखानालाई जानकारी दिए ।


प्रतिक्रिया