प्रधानमन्त्री निवास बालुवाटारमा चिनिया राजदुत

राजनीति

काठमाडौं / चिनियाँ राजदुत छन सङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदुत सङ बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको छलफल जारी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट