`

सभामुख घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी

Nepal One HD १२ फागुन २०७९ १६:१०
राजनीति

काठमाडौं / सभामुख देवराज घिमिरेको प्रेस संयोजकमा शेखर अधिकारी नियुक्त भएका छन् । 

‘सभामुखज्यूले मलाई आफ्नो प्रेस संयोजकमा नियुक्त गर्नुभएको छ,’ अधिकारीले न्युज कारखानासँग भने 

अधिकारी लामो समयदेखि संसदीय पत्रकारितामा सक्रिय रहँदै आएका छन् । उनीसँग कान्तिपुर, नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।
 


प्रतिक्रिया