`

गोविन्दे हात्तीको आक्रमणबाट एक इजरायली नागरिकको मृत्यु

Nepal One HD १२ फागुन २०७९ २१:४६
समाचार

काठमाडौं- चितवनमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेका छन् ।उनलाई शुक्रबार दिउँसो ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको जनाइउको छ ।


प्रतिक्रिया