`

एक महिना पछि लुम्बिनीको प्रदेशसभा बैठक आब्हान

Nepal One HD १४ फागुन २०७९ १५:०१
राजनीति

दाङ / लम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सुचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयको भनाई छ । यसअघि माघ २० बैठक गते बसेको थियो ।आगमी बैठक झन्डै एक महिना पछि बस्न थालेको हो । 


प्रतिक्रिया