प्रधानमन्त्री प्रचण्डविरूद्ध रिटको सुनुवाइ सुरु

प्रमुख खबर

काठमाडौं / प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिटको सुनुवाइ सुरु भएको छ ।
माओवादी युद्धकालिन घटनालाई लिएर सर्वाेच्च अदालतमा दायर रिटमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ हुन लागेको छ।
गत मंगलबार दारयर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि शुक्रबार सुनुवाइ हुन लागेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट