`

नेप्सेमा आजवाट दुई कम्पनिको कारोबार बन्द हुने

Nepal One HD २९ फागुन २०७९ ८:४२
अर्थ समाचार

काठमाडौं, २९ फागुन । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ कम्पनीको आजवाट कारोबार रोक्का हुने भएको छ । 

फागुन २९ गते देखी सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरपश्चात् एकीकृत कारोबार सुरु गर्ने भएकाले आजवाट कारोबार बन्द हुने भएको हो ।

सोमबारबाट १५ दिनका लागि नेप्सेमा यी २ कम्पनीको कारोबार रोक्का हुनेछन् ।


प्रतिक्रिया