`

राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

Nepal One HD ७ चैत २०७९ ७:३४
समाचार

काठमाडौं, ७ चैत । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। 

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो । 

बिभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।
 


प्रतिक्रिया