नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

राजनीति

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आज आफ्नो कार्यकक्षमा बोलाएर बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट