यस्तो हर्कत गरेपछि ३ हेलिकप्टर पाइलट निलम्वित

समाचार

काठमाडौं नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन हेलिकप्टर पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलरसँग अश्लिल शब्द बोलेको भन्दै एक पाइलटलाई निलम्बन गरेको हो भने उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने अन्य दुई हेलिकप्टर कम्पनीका पाइलटलाई निलम्बन गरिएको हो ।
काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई र उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट