भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

समाचार

काडमाडौँ / भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइने भएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेका कारण भोलि उपत्यकामा विदा दिन लागिएको हो ।
गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट