`

३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्षसहित ७ जनालाई  दिने एमालेको निर्णय

Nepal One HD १९ जेठ २०८० १८:३७
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेले ३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्षसहित ७ जनालाई दिएको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले उपाध्यक्षहरुलाई विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

उहाँले साझा नीति बनाएर सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्ने बताउनु भयो ।


प्रतिक्रिया