काँग्रेस जुम्लाका पूर्व सभापति नारायण शाही एमालेमा प्रवेश

प्रमुख खबर

काठमाडौं / नेपाली काँग्रेसका जुम्लाका पूर्व सभापति एवं महासमिती सदस्य नारायण शाही एमालेमा प्रवेश गर्नुभएको छ ।
आज विहान बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले शाहीलाई एमालेमा स्वागत गर्नुभएको हो । शाहीलाई प्रवेश गराउन एमाले केन्द्रीय सदस्यहरु मोहन बाँनिया,दयाल बहादुर शाही लगायतका नेताहरु हुनुहुन्थ्यो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट