`

ललिता निवास प्रकरण : थप तीन जना पक्राउ

Nepal One HD १७ असार २०८० २०:५२
प्रमुख खबर

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको छ । 

तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया