निगमको जहाज मलेसियामा ग्राउन्डेड, नेपाल फर्किन लागेका यात्रु अलपत्र
प्रमुख खबर
काठमाडौं / नेपाल फर्कने तयारीमा रहेको नेपाल वायुसेवा निगमको जहाज मलेसियामा ग्राउन्डेड भएको छ ।
चालकदललाई आवश्यक पर्ने अक्सिजन नभएपछि जहाज मलेसियामै ग्राउन्डेड भएको हो ।
निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुरअन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको छ । जहाज ग्राउन्डेड भएपछि उक्त विमानबाट नेपाल फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
