नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा
प्रमुख खबर
चितवन । पहिरो खसेर अवरूद्व भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
दिउँसो २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसेपछि सडकखण्ड अवरूद्व भएको थियो ।
अहिले दुइतर्फी नै यातायात सञ्चालनमा आएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
