स्वास्थ्य समस्या देखिएपछि कानूनमन्त्री गुरूङ अस्पताल भर्ना

जीवनशैली/स्वास्थ्य

काठमाडौँ / कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।
बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि गुरुङ मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
गुरूङलाई ‘लो ब्लड प्रेसर’हुँदा अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट