त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु
प्रमुख खबर
काठमाडौँ / काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको थियो ।
धादिङ प्रहरीले जानकारी दिएको अनुसार मृतक भएका ८ मध्ये ६ जना पुरूष र २ जना महिला रहेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
