आज पोखरामा सन्देश सभा आयोजना गर्दै समाजवादी मोर्चा

राजनीति

काठमाडौं – समाजवादी मोर्चा नेपालले आज पोखरामा सन्देश सभा आयोजना गर्दैछ। सभा पोखरा सभागृहमा हुनेछ ।
सो सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत मोर्चाका शीर्षनेताले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया