`

अस्पतालबाट डिस्चार्ज भए पूर्व युवराज पारस

Nepal One HD १६ भदौ २०८० १४:१८
जीवनशैली/स्वास्थ्य

काठमाडौं / पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन्।

गत माग १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि आज डिस्चार्ज गरिएको हो ।

पारसकाे अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएकाे अस्पतालले जनाएको छ ।


प्रतिक्रिया