नेपाल र भारतबीचको खेल हेर्न बालेन शाह श्रीलंका जाँदै
समाचार
काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् ।
उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जाने बताइएको छ ।
समूह ए मा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।
भोलि भारतलाई हराउन सके नेपाल अर्को चरणमा प्रवेश गर्नेछ, भने पराजित भएमा यो सिजनको एसिया कपमा नेपालको यात्रा टुंगिनेछ । एसिया कपको समूह ‘ए’ अन्तर्गत सोमबार दिउँसो सवा ३ बजेदेखि नेपाल र भारतबीचको खेल हुँदैछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
