`

सिंहदरबारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Nepal One HD १९ भदौ २०८० १६:२४
राजनीति

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुग्नु भएको हो।

भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।


प्रतिक्रिया