कोसीमा संसदीय समिति सदस्यको टुंगो लाग्यो, सभापतिको चयन भने अनिश्चित
प्रमुख खबर
विराटनगर– कोसी प्रदेशसभा गठन भएको झण्डै एक वर्षपछि संसदीय समितिमा रहने सदस्यको टुङ्गो लागेको छ । प्रदेशसभामा रहेका सात वटा संसदीय समितिमा रहने सदस्यको टुंगो लागेको हो । समिति सभापतिका विषयमा भने दलहरुबीच अझै भागवण्डा मिलेको छैन ।
सभामुखको चयनपछि मात्रै संसदीय समितिका सभापति को नेतृत्व टुङ्गो लगाउने दहरुको तयारी छ । ९३ जना सदस्य रहेका कोसी प्रदेशसभामा मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्री गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार समितिमा छैनन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
