`

भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने

Nepal One HD २३ कार्तिक २०८० १३:५५
प्रमुख खबर

काठमाडौं / प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट, रुकुम पश्चिम लगायतका भूकम्प प्रभावितहरुलाई दिने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन् ।


प्रतिक्रिया