`

यस्ता छन् तातो पानीमा नुन राखेर पिउनुका फाइदा

Nepal One HD १२ मंसिर २०८० ९:५२
जीवनशैली/स्वास्थ्य

नुन मानव जीवनको लागि महत्त्वपूर्ण छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक वयस्क व्यक्तिले २००० मिलिग्राम भन्दा कम नुन सेवन गर्नुपर्छ, जुन ५ ग्राम नुन प्रति दिन बराबर हो ।

खानामा नुनको मात्रा धेरै भयो भने शरीरमा नकारात्मक असर पर्न जान्छ । तर नुन हाम्रो शरीरलाई नभई नहुने अति आबस्यक चिज हो । नुन बिना तरकाली को कल्पना समेत गर्न सकिदैन । पानिमा नुन मिसाएर खानुमा फाइदा मोटोपन नियन्त्रण नुनमा घुलनशिल क्षमता बढि हुन्छ ।

यसबाट प्रयाप्त मात्रामा सल्फर र क्रोमियम पाइन्छ । जसले छालालाई स्वस्थ र नरम बनाउछ ।मुख तथा घाटीमा भएका घाउ खटिरा निको हुन्छ ।

नुनपानीे पिउदा पेटमा ग्यास जम्न पाउदैन । यसले ग्याष्ट्रिक रोकथाम गर्नमा सहयोग पुर्याउछ ।यसबाट मांशपेशीलाई फाइदा पुग्ने तत्व पाइन्छ । जसको कारण मांशपेशी दुख्ने समस्या कम हुन्छ । नुनपानीले शरिरलाई डिटोक्स गर्नुका साथै मोटोपना कम गर्दछ ।


प्रतिक्रिया