`

अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय

Nepal One HD २१ मंसिर २०८० ११:१४
प्रमुख खबर

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सिग्देल रथी भएसँगै उनी यसपछि प्रधानसेनापति हुने टुंगो लागेको छ । त्यस्तै बैठकले सन्तोषबल्लभ पौडेललाई उपरथीमा बढुवा गरेको छ ।


प्रतिक्रिया