प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा
प्रमुख खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गजुरेलले आइतबार राजीनामा दिएका हुन् ।
गजुरेलले प्रधानमन्त्री प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन् । तर राजीनामा दिनुको कारण भने खुलेको छैन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
