`

पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छोड्न अदालतको आदेश

Nepal One HD २८ मंसिर २०८० १७:२२
प्रमुख खबर

काठमाडौँ । उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको हो । यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो ।


प्रतिक्रिया