कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रमुख खबर
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज मध्यान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
आगामी पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठक सार्ने तयारी गरिएको छ । आजको बैठकबाट उक्त निर्णय गर्ने तयारी गरिएको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
