थानकोट–चित्लाङ सडक खण्डमा कार दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
समाचार
काठमाडौ । थानकोट–चित्लाङ सडक खण्डमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कारमा सवार अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा २ पुरुष, १ महिला र १ जना बालक छन् । उनीहरुको पहिचान खुलेको छैन । प्रदेश नम्बर ३–०१–०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
