रवि लामिछानेविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संसदीय समितिमै उजुरी परेको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले संसदको राज्यव्यवस्था समितिमा उजुरी दिएका हुन् । त्यस्तै उनले सभामुख देवराज घिमिरेलाई पनि लामिछानेविरुद्ध उजुरी दिएका छन् । उजुरीमा सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको


