`

दुबै सदनको अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

Nepal One HD ९ माघ २०८० १६:४०
प्रमुख खबर

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते अपरान्ह चार बजे दुबै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


प्रतिक्रिया