`

बानेश्वरमा गुडिरहेको बस सडकमै भासियो (भिडियो सहित)

Nepal One HD १२ माघ २०८० १३:११
अर्थ समाचार

काठमाडौ । काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ । बानेश्वरबाट रत्नपार्क जादै गर्दा बा. ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको हो । बस सडकमा भासिपछि यात्रुहरु अतालिदै बाहिर निस्किएका थिए । गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ ।


प्रतिक्रिया