नयाँ गठबन्धनले अन्य दललाई पनि सरकारमा सहभागी गराउने
प्रमुख खबर
काठमाडौं । नयाँ गठबन्धनले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती गरेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार नयाँ गठबन्धनबीच अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सहमती भएको हो ।
मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको संकल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसङ्ग सम्वाद गर्दै अरु दललाई समेत सहभागी गराएर सरकारलाई पुर्णता दिने सहमतिमा पुगेका छन् ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
