`

हनुमान नाच

Nepal One HD १२ भदौ २०८१ ११:२१
समाचार

करिब तीन सय वर्ष पुरानो हनुमान नाच बागलुङमा नौ वर्षपछि प्रदर्शन गरिँदै । यहाँका नेवार समुदायद्वारा संरक्षित हनुमान नाच पाँच वर्षमा देखाइने गरिएकोमा कोभिडका कारण तत्कालिन समयमा रोकिएकोमा अहिले नौ वर्षपछि देखाइएको हो । । हनुमान नाच संरक्षण परिषद् बागलुङले विधिवत् रुपमा यो नाच देखाउन सुरु गरेको हो ।

तस्बिर : डम्मर बुढामगर/रासस


प्रतिक्रिया