`

जन्तीको स्वागतका लागि फूलमालाले यसरी सजाइयो मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर

Nepal One HD १७ मंसिर २०८१ १२:०४
समाज

भारतको अयोध्याबाट विवाह पञ्चमीका लागि आज आउने जन्तीको स्वागतका लागि फूलमालाले सजाइएको महोत्तरीको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मन्दिर (मठ) ।

तस्बिर सौजन्यः मो.इसराफिल ऐबुल


प्रतिक्रिया