`

३७ जना एसपीको पदस्थापन(सूचीसहित)

Nepal One HD २१ माघ २०८१ १४:१३
प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएर आइतबार मात्रै दज्र्यानी चिन्ह प्रदान गरिएका एसपीहरुलाई आइतबार जिम्मेवारी प्रदान गरेको हो ।

एसपी कुलदीप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोहर प्रसाद भट्टले जिम्मेवारी पाएका छन् ।


प्रतिक्रिया