`

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

Nepal One HD ३० माघ २०८१ १७:५४
प्रमुख खबर

काठमाडौँ । सरकारले बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ । माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको हो ।

त्यस्तै सरकारले एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स एण्ड ल्याण्डस्लाइड्स इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्राप्त हुने बीस लाख अमेरिकी डलर (करिब ने.रु. २७ करोड ७३ लाख मात्र) अनुदान सहायता स्वीकार गरेको छ ।


प्रतिक्रिया