राजतन्त्र पुनर्बहालीको माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन(फोटोफिचर)

प्रमुख खबर

काठमाडौं । राष्ट्रिय झण्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । राष्ट्रिय झण्डासहित राप्रपाले बुधबार राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले प्रदर्शन गरेको हो ।
बबरमहलदेखि सुरु भएको र्याली त्रिपुरेश्वरहुँदै नारायणहिटीसम्म पुगेको थियो । र्याली मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।









प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट