कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

प्रमुख खबर

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङको स्थानमा शाक्यलाई नियुक्त गरेको हो । कार्यकारी निर्देशक घिसिङकोलाई हटाउने नियतले सरकारले ६ पटक स्पष्टीकरण सोधेको थियो ।
प्रचण्ड नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट