यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

NepalOne
८ जेठ २०८२ १४:३८
प्रमुख खबर

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी मंगलबारका मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले केही मन्त्रीको विदेश भ्रमण स्वीकृत गर्नुका साथै नेपाली सेनाका महासेनानीको पदावधि थप्नेलगायतका निर्णय गरेको छ ।


प्रतिक्रिया