कांग्रेसले बोलायो पदाधिकारी बैठक
प्रमुख खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक सोमबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्नेगरी बोलाइएको हो ।
बजेट, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
