`

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

Nepal One HD २५ साउन २०८२ १०:५०
राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *