`

उद्योग समितिको बैठक स्थगित

Nepal One HD २६ साउन २०८२ १२:०७
राजनीति

काठमाडौं।संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको छ ।

समिति सचिवालयका अनुसार सोमबार बिहान साढे ११ बजे बस्ने तय भएको बैठक विशेष कारणले स्थगित भएको हो ।

‘…बैठक विशेष कारणले स्थगित भएको व्यहोरा माननीय सभापतिको निर्देशानुसार माननीय सदस्यहरूलाई जानकारीका लागि अनुरोध छ’ सचिवालयको सूचनामा भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *