`

शिक्षक महासंघद्वारा जनता समाजवादी नेपालको पार्टी कार्यलयमा धर्ना (तस्बिरहरु)

Nepal One HD १६ भदौ २०८२ १४:१७
शिक्षा

काठमाडौँ । शिक्षक महासंघले जनता समाजवादी नेपालको पार्टी कार्यलयमा बालकुमारीमा आज धर्ना दिएका छन।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा जनता समाजवादी नेपालको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

शिक्षक महासंघले नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय , माओवादीको कार्यालय , नेकपा एकीकृत समाजवादी र आज जनता समाजवादी नेपालको कार्यलयमा धर्ना बसेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *