हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिएपछि स्थानीयले गरे बाटो अबरुद्ध (तस्बिरहरु)

समाचार

काठमाडौँ । हरिसिद्धि घुम्तीमा बालिकालाई गाडीले ठक्कर दिएपछि स्थानीयले बाटो अबरुद्ध गरेका छन् ।
नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दशत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट