मिटरब्याज विरुद्ध काठमाडौँको माइतीघरमा धर्ना

समाचार

काठमाडौँ । मिटरब्याज विरुद्ध सङ्घर्ष समिति नेपालले काठमाडौँको माइतीघरमा आइतबार धर्ना दिएका छन् ।
विभिन्न चार वटा माग राख्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका हुन् ।
उनीहरूले सम्पूर्ण पीडितहरू एक हौँ, जाली तमसुक खारेज गर, मिटरब्याज साहुहरूलाई कारबाही गर र पीडितको जग्गा फिर्ता गर भन्ने माग राख्दै आन्दोलन गरिरहेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट