`

जेन-जीको प्रदर्शनबाट घुसपैठको आरोपमा एक जना पक्राउ

Nepal One HD २३ भदौ २०८२ ११:३३
प्रमुख खबर

काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले ती युवालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *