हितेन्द्रदेवको घरमा आगजनी
प्रमुख खबर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् । शाक्यको कुपण्डोलस्थित घरमा केहीबेरअघि आगो लगाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
